Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनकामना केवलकारका संचालक राजेशबावु श्रेष्ठलाई अस्ट्रियाली सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी

मनकामना केवलकारका संचालक राजेशबावु श्रेष्ठलाई अस्ट्रियाली सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी

images

इच्छाकामना न्युज

२, आषाढ २०७९
मनकामना केवलकारका संचालक राजेशबावु श्रेष्ठलाई अस्ट्रियाली सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी
images

गोरखा २ असार । गोरखाका सफल ब्यवसायी राजेशबावु श्रेष्ठ अस्ट्रियाली सरकारबाट मान पदवीका लागि छनोट हुनुभएको छ । श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवी’ बाट अस्ट्रियाली सरकारले उहाँलाई सम्मान गर्ने भएको हो ।

नेपाल कै सफल ब्यवसायी मध्येका एक श्रेष्ठले बिगत २ दशक भन्दा धेरै समयदेखी केबुलकार समेत सञ्चालन गर्दै आएको छ । नेपालकै पहिलो केबुलकार मानिएको ‘मनकामना दर्शन प्रालिका निर्देशक समेत रहेका श्रेष्ठलाई अष्ट्रलियामा नै उक्त पदबाट सम्मानित गरिने भएको हो ।

समाजसेवी समेत रहेका श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।श्रेष्ठलाई उक्त पदका लागि जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो । श्रेष्ठका बुवा लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डमा प्राप्त गर्नुभएको थियो ।

 

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - २१:५४:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology