Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गायक जीवन परिवेशको "ए माया..." सार्बजनिक (भिडियो सहित)

गायक जीवन परिवेशको "ए माया..." सार्बजनिक (भिडियो सहित)

इच्छाकामना न्युज

२४, जेठ २०७९
गायक जीवन परिवेशको "ए माया..." सार्बजनिक (भिडियो सहित)
images

गायक जीवन परिवेशको ए माया गीतको भिडियो सार्वजनिक भएको छ । आज मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीले अभिनय गरेका छन् । अनौपचारिक रुपमा धेरै गीत मा आवाज दिईसकेता पनि गायक जीवन परिवेशको यो पहिलो आधिकारिक गीत हो । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन स्मारिकाको सुन्दर शब्दहरुमा बरिष्ठ भिडियो निर्देशक भने युबराज वाइबाको रहेको छ । यस गीतमा राम्री हुन सिंगार पटार चाइदैन,आफ्नो मान्छे उसै राम्रो हुन्छ । मनको सफा , मान्छे लाई गाजल टिका , सिन्दुर अत्र यी सब चिज आवश्यकता नै पर्दैन । उ आफै राम्रो र सुन्दर हुन्छ । प्रकृतिले दिएको यो रुप उसै राम्रो छ मात्र मान्छेको सोचाइ र दृष्टिकोण सकारात्मक हुनु पर्छ, यस्तै यस्तै भाव बोकेको गीत यसमा देखाइएको छ । यस गीत जीवन परिबेश अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

images
images

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - १५:२२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology