Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

असार १ गतेबाट मतदाता नामावली खुलाउने तयारी 

असार १ गतेबाट मतदाता नामावली खुलाउने तयारी 

images

इच्छाकामना न्युज

२३, जेठ २०७९
असार १ गतेबाट मतदाता नामावली खुलाउने तयारी 
images

काठमाण्डौ, २३ जेठ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेबाट नामावली दर्ता खुल्ला गर्ने तयारी गरिरहेको आयोगका सह–प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मतदाता नामावली दर्ता आफू रहेकै जिल्लाबाट गर्न मिल्ने गरी व्यवस्था गर्न लागेको आयोगले जानकारी दिएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकिएको थियो । 

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०९:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology