Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेरिकामा भोलिबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने 

अमेरिकामा भोलिबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने 

एजेन्सी

२८, मंसिर २०७७
अमेरिकामा भोलिबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने 
images

अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ। अमेरिकाले फाइजर र बायोएनटेक खोप दिन लागेको हो। 
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ। एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो।
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पु¥याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - ०९:४१:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology