Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली तीन दिनदेखि सम्पर्कविहीन

घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली तीन दिनदेखि सम्पर्कविहीन

images

इच्छाकामना न्युज

१९, जेठ २०७९
घरबाट स्कूल हिडेका भरतपुरका सविन नेपाली तीन दिनदेखि सम्पर्कविहीन
images

चितवन, १९ जेठ । चितवन भरतपुरका एक बालक तीन दिनदेखि सम्पर्कविहिन भएका छन् । भरतपुर १६, शरणपुरस्थित आफ्नै घरबाट १४ वर्षीय बालक सविन नेपाली जेठ १७ गतेदेखि सम्पर्कविहीन भएका हुन् । घरबाट स्कूल जान हिडेका बालक तीन दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् ।

४.२ फिट उचाइ भएका र तस्बिरमा देखिएको कपडा लगाएका नेपालीलाई देख्ने/भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४५९६९३६४, ९८२९४६१९६७ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - ०९:४७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology