Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुरको नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषको जनावरको आक्रमणबाट मृत्यु

भरतपुरको नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषको जनावरको आक्रमणबाट मृत्यु

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
भरतपुरको नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषको जनावरको आक्रमणबाट मृत्यु
images

चितवन, १७ जेठ । चितवनको भरतपुर महानगरपालिका ११ स्थित नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषलाई जङगली जनावरले आक्रमण गरेको छ । जनावरको आक्रमणबाट भरतपुर ११ जखडिमाई स्थित कैलाशटोल बस्ने ५१ बर्षिय चाथर कुमालको मृत्यु भएको हो ।

विहान ११ः३० बजे घरबाट निस्किएका उनलाई अपरान्ह ५ः३० बजे स्थानियले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनलाई जङगली जनावरले आक्रमण गरेको भएपनि कुन जनावरले आक्रमण ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २०:१७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology