Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजन दिल गुरुङको अध्यक्षतामा पूर्वी चितवनका पत्रकारहरु संगठित

राजन दिल गुरुङको अध्यक्षतामा पूर्वी चितवनका पत्रकारहरु संगठित

images

इच्छाकामना न्युज

१३, जेठ २०७९
राजन दिल गुरुङको अध्यक्षतामा पूर्वी चितवनका पत्रकारहरु संगठित
images

चितवन, १३ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका कार्यक्षेत्र भएका पत्रकारहरु संगठित भएका छन् । राप्तीको विरेन्द्रनगरमा आज भएको पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय राप्ती पत्रकार मञ्च तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पूर्ण बहादुर मगर, सचिवमा सुरोज बराकोटी, सह–सचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई रहनु भएको छ। समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा (चेपाङ्ग) र विवश पाठक रहनु भएको छ । राप्तीका समाचारहरुलाई धेरैभन्दा धेरै मिडियामा समेट्न समितिले भूमिका खेल्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - २०:२३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology