Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाबबीच खेल हुने 

आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाबबीच खेल हुने 

images

एजेन्सी

८, जेठ २०७९
आईपीएल क्रिकेटमा आज हैदरावाद र पञ्जाबबीच खेल हुने 
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि एक मात्रै खेल हुने भएको छ । लिग अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल वान्खेडे स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ ।

यसअघि गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनायो । १ सय ६० रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:४६:३८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology