Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी 

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी 

images
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी 
images

कैलाली, ८ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नृपबहादुर वडलाई पराजित गर्नुभएको हो ।

२६ हजार ८ सय ६५ मत लिएर हमाल विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका नृपबहादुर वडले १४ हजार ८सय १७ मत पाउनुभयो ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका रणबहादुर चन्दले भने मेयरमा ९ हजार १ सय १५ मत पाउनुभयो । उपमेयरमा नेकपा एमालेका कन्दकला राना १५ हजार ४ सय ७९ मत पाएर विजयी हुनुभएको छ । 

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०९:२२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology