Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा पहिलो पटक महिलाले वडाध्यक्ष जित्यो वडा नं. ४ मा काँग्रेसका मिलन भुजेलको प्यानलै विजयी

आँबुखैरेनीमा पहिलो पटक महिलाले वडाध्यक्ष जित्यो वडा नं. ४ मा काँग्रेसका मिलन भुजेलको प्यानलै विजयी

images
आँबुखैरेनीमा पहिलो पटक महिलाले वडाध्यक्ष जित्यो वडा नं. ४ मा काँग्रेसका मिलन भुजेलको प्यानलै विजयी
images

आँबुखैरेनी, २ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक महिला वडाध्यक्ष निर्वाचित भएको छ । गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट मिलन भुजेल निर्वाचित भएको छ। 

उनले झण्डै दोब्बर मतको मतान्तरमा वडाध्यक्ष जितेको हो। उनले ४३३ मत पाए भने उनको निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वार नेत्र मगरले २१९ मत पाए । 

वडा नं. ४ मा उनको प्यानल नै निर्वाचित भएको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा भने माओवादी केन्द्र नै अगाडी बढेको छ । 

280746630_5304528196301127_1456444460494423116_n.jpg

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १३:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology