Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रौतहटमा सिल गरेका मतपेटिका लुटियो, बाकस बोकेर खेतैखेत भागे स्थानीय

रौतहटमा सिल गरेका मतपेटिका लुटियो, बाकस बोकेर खेतैखेत भागे स्थानीय

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
रौतहटमा सिल गरेका मतपेटिका लुटियो, बाकस बोकेर खेतैखेत भागे स्थानीय
images

रौतहट, ३० वैशाख । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले बताए ।

तस्वीर : स्थानीय पत्रकार अभिमन्यु पटेलको फेसबूक वालबाट

 

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १८:४३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology