Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

न्युज कारखाना

३०, बैशाख २०७९
स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी
images

काठमाडौं, ३० वैशाख । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले न्युज कारखानालाई जानकारी दिए ।

images
images

सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ११:४६:११ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology