Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीका मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक सहभागिता

आँबुखैरेनीका मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक सहभागिता

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
आँबुखैरेनीका मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक सहभागिता
images

आँबुखैरेनी, ३० वैशाख । आज वैशाख ३० गते भैरहेको स्थानीय तहको निर्वाचनको लागि मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ। 

आँबुखैरेनी गाउँपालिका अन्तरगतको सबैभन्दा धेरै मतदाता रहेको रामशह मावि केन्द्र मध्य ‘ग’ केन्द्रबाट स्थानीय वृद्व मतदाता लिला बहादुर के.सी. ले मतदान गरी सुरुवात गरिएको मतदान अधिकृत ध्रुव अधिकारीले जानकारी दिए। 

280236609_1848334732029617_3952207890805530944_n.jpg

त्यसैगरी मित्रता मावि ‘ख’ केन्द्रबाट १०३ वर्षीया वृद्वा मनकुमारी लामिछानेबाट मतदान भएको मतदान अधिकृत गणेश प्रसाद विष्टले बताए।

280641697_2127130354132160_5022777293775738205_n.jpg

त्यस्तै अन्नपूर्ण मतदान केन्द्र बेनिटारबाट १०१ वर्षीय वृद्व छबि बहादुर थापाले मतदान गरी आजको मतदान सुरुवात गरिएको मतदान अधिकृत जीवनाथ पौडेलले जानकारी दिए।

आँबुखैरेनीको राजमार्ग क्षेत्रका मतदान केन्द्रहरुमा बिहानैबाट मत हाल्न आतुर मतदाताहरु जताततै भिडभाड रहेको छ ।

तस्वीरहरु : इन्द्रमान परियार/इच्छाकामना न्युज

280169237_570634351336700_940493629758711522_n.jpg

280195524_2044869592360681_786228944357757932_n.jpg280268793_419842429579366_1632636188377749428_n.jpg280370979_745778543151110_5067532270183180912_n.jpg280476053_4841099169351416_2685433483546092426_n.jpg

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ११:१२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology