Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको मतगणना स्थलमा फलामको बार र सिसि क्यामरा जडान, नतिजा डिजिटल बोर्डमा देखाइने व्यवस्था

आँबुखैरेनीको मतगणना स्थलमा फलामको बार र सिसि क्यामरा जडान, नतिजा डिजिटल बोर्डमा देखाइने व्यवस्था

images

इच्छाकामना न्युज

२९, बैशाख २०७९
आँबुखैरेनीको मतगणना स्थलमा फलामको बार र सिसि क्यामरा जडान, नतिजा डिजिटल बोर्डमा देखाइने व्यवस्था
images

आँबुखैरेनी, २९ वैशाख । स्थानीय तह निर्वाचनमा मतदान पश्चात मतगणनाको लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाको मतगणनास्थल तयार पारिएको छ। मतगणनास्थलको सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृतको कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ।

यसपटक आँबुखैरेनीको मतगणनाको लागि २ वटा कोठाको व्यवस्था गरिएको छ भने मतगणना स्थलमा फलामको बार राखेर सिसि क्यामरा पनि जडान गरिएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए।

अधिकृत पौडेलका अनुसार आँबुखैरेनीमा मतपरिणाम बारे जानकारी दिनको लागि मतगणनास्थलको बाहिरपट्टि डिजिटल डिस्प्ले बोर्डको समेत व्यवस्था गरिएको छ। 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - २२:३४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology