Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको मिरकोटमा कांग्रेसका वडाध्यक्ष उम्मेद्वार सवार कार दुर्घटना

गोरखाको मिरकोटमा कांग्रेसका वडाध्यक्ष उम्मेद्वार सवार कार दुर्घटना

इच्छाकामना न्युज

२९, बैशाख २०७९
गोरखाको मिरकोटमा कांग्रेसका वडाध्यक्ष उम्मेद्वार सवार कार दुर्घटना
images

गोरखा, २९ वैशाख । पालुङटार नगरपालिका वडा नं. ९ का वडाअध्यक्षका उम्मेदवार भेजराज पाण्डे सवार कार पल्टिएको छ ।

images
images

प्रदेश ३–०१–०२४ च १५४० नंबरको कार बिहिबार दिउसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


रामज्योति आधारभूत विद्यालयको मतदानकेन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदनाथ मरहट्टाले जानकारी दिए ।

कारमा सवार वडाअध्यक्षका उम्मेद्वार पाण्डे, डाक्टर मरहट्टा र गण्डकी प्रदेश समितिकी सदस्य रविकला खनालको अबस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - २१:०६:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology