Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बुटवलमा प्रेसर कुकर बम विष्फोट

बुटवलमा प्रेसर कुकर बम विष्फोट

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
बुटवलमा प्रेसर कुकर बम विष्फोट
images

बुटवलको मिलनचोकमा बुधबार साझ बम  विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम  विष्फोट भएकाे हो ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले रातोपाटीलाई बताए । 

बम विष्फोट भएको ठाउँमा नेकपा माओवादी केन्द्रको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी केसीले बताए । 

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २१:३२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology