Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इम्यानुएर दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित 

इम्यानुएर दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित 

images

एजेन्सी

१२, बैशाख २०७९
इम्यानुएर दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित 
images

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । हिजो भएको निर्वाचनमा म्याक्रोले ५८ दशमलव ५५ प्रतिशत मत प्राप्त गर्नुभएको हो ।

म्याक्रोले आफ्नो निकटतम प्रतिद्वन्द्वी मरिन ले पेनलाई पराजित गर्दै जित हात पार्नुभएको हो । मरिनले ४१ दशमलव५८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । फ्रान्सको राष्ट्रपतिका लागि भएको निर्वाचनमा यस पटक ७२ प्रतिशत मत खसेको छ ।

जुन १९६९ पछिको हालसम्मकै कम मत हो ।म्याक्रो राष्ट्रपतिमा निर्वाचित भएपछि युरोपिय मुलुकहरूले बधाई दिएका छन् ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०९:५०:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology