Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अस्मितालाई 'भन को थियो? भन्दै जीबी चिरन  ( भिडियो ) 

अस्मितालाई 'भन को थियो? भन्दै जीबी चिरन  ( भिडियो ) 

इच्छाकामना न्युज

११, बैशाख २०७९
अस्मितालाई 'भन को थियो? भन्दै जीबी चिरन  ( भिडियो ) 
images
काठमाडौं । यसअघि  'म मजदुर मायाको' म्युजिक भिडियोमा संगै सहकार्य गरेका गायक केशव भावुक र गीतकार नमिता दवाडी फेरि एकसाथ नयाँ म्युजिक भिडियो 'भन को थियो?को साथमा आएका छन्।

सेण्टिमेण्टल भर्सनको यस गीतलाई  हरि लम्सालले संगीतवद्द  गरेका हुन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेली बिचको अन्स्क्रिन प्रेम प्रस्तुत गरिएको छ। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  

गीतकार दवाडीको युट्युव च्यानल 'नमिता दवाडी' मार्फत भिडियो सार्वजनिक भएको हो। न्युजिल्याण्ड निवासी गीतकार दवाडी लामो समय देखि कविता, गीत र गजल लेखनमा आफ्नो कलम चलाउदै आएकी छिन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया  सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।  
 
भिडियो

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २१:३९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology