Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा आज राजस्थान र बैङ्गलोरबीच खेल हुने 

आईपीएल क्रिकेटमा आज राजस्थान र बैङ्गलोरबीच खेल हुने 

images

एजेन्सी

२२, चैत्र २०७८
आईपीएल क्रिकेटमा आज राजस्थान र बैङ्गलोरबीच खेल हुने 
images

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज पनि एक मात्रै खेल हुने भएको छ । आज हुने एक मात्रै खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वान्खेडे स्टेडियममा हुने राजस्थान र बैङ्गलोरबीचको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले जित हात पारेको छ । मुम्बईमा गयराति भएको खेलमा हैदरवादलाई १२ रनले पराजित गर्दै लखनउले जित हात पारेको हो । लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०९:१९:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology