Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेनको मारियुपोलमा युद्ध विरामको घोषणा 

युक्रेनको मारियुपोलमा युद्ध विरामको घोषणा 

एजेन्सी

१७, चैत्र २०७८
युक्रेनको मारियुपोलमा युद्ध विरामको घोषणा 
images

रुसले युक्रेनको मारियुपोल सहरमा युद्ध विरामको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनको तटीय क्षेत्रमा रहेको मारियुपोल सहरमा युद्ध विरामको घोषणा गर्दै आज बिहानबाट सर्वसाधारणलाई सुरक्षित निस्कन दिएको छ ।

images
images

समाचार संस्था एएफपीले मानवीय अभियान सफल बनाउनका लागि युक्रेनले संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त र अन्तर्राष्ट्रिय रेड क्रस समितिलाई सहयोगका लागि आग्रह गरेको छ । मारियुपोलबाट जपोरजियासम्म सर्वसाधारणलाई निस्कनका लागि बिहान १० बजेदेखि करिडोर खुला गरिएको छ ।

मारियुपोलान युद्धविरामका लागि पहिले पनि प्रयास गरिएको थियो । तर, दुबै पक्षबीच सहमति हुन नसकेपछि त्यो असफल भएको थियो । रुसले गत साता मात्रै युक्रेनमा सङ्घर्स विरामको घोषणा गरेको छ । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १९:४८:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology