Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव फेला

मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव फेला

इच्छाकामना न्युज

१३, चैत्र २०७८
मुग्लिन नजिकै नाग्दिखोलामा बेवारिसे अवस्थामा महिलाको शव फेला
images

मुग्लिन, १३ चैत । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नजिकै नाग्दिखोलामा एक महिलाको शव फेला परेको छ। बेवारिसे अवस्थामा महिलाको मृत शव फेला परेको हो। 

images
images

मृतक महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनास्थल मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव परीक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

नाम थर नखुलेको हुनाले प्रहरीले उक्त हुलिया फोटो सहितको शव कोहि कसैको आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्याल चितवनमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।

 

 

 

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १९:३९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology