Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न सरकारलाई सिफारिस 

स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न सरकारलाई सिफारिस 

images

सिआईएन

१२, चैत्र २०७८
स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न सरकारलाई सिफारिस 
images

काठमाण्डौ, १२ चैत । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै आएका छन् । यही बेला विभागले सार्वजनिक यातायातमा पनि भाडा बढ्नेगरी मन्त्रालयमा सिफारिस गरेको हो ।

स्वचालित भाडा निर्धारण हुनेगरी एउटा प्रणाली विकास गरेर मन्त्रालयमा सहमतिका लागि पेश गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सीआइएनलाई जानकारी दिनुभयो । स्वचालित प्रणाली लागू भए पेट्रोलियम पदार्थको मूल्य घटबढ भएअनुसार सार्वजनिक सवारीसाधनको भाडा पनि घटबढ हुने उहाँको भनाइ छ ।

मन्त्रालयबाट निर्णय भएर आउने बित्तिकै यो लागू हुने विभागले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:३४:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology