Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी 

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी 

एजेन्सी

१०, चैत्र २०७८
युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी 
images

युक्रेनमा जारी युद्धमा हालसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी रहेको छ । नेटोको एक वरिष्ठ अधिकारीले एक अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनामा १५ हजार रुसी सैनिक मारिएको बताएका हुन् ।

images
images

अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू घाइते भएको हुनसक्ने अनुमान गरिएको पनि बताएका छन् । तर रुसले गत २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक तथ्याङ्क भने जारी गरेको छैन ।

यता युक्रेन पनि आफ्ना मारिएका व्यक्तिको आँकडाको विषयमा अझै अस्पष्ट छैन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हप्ता अघि १३ सय युक्रेनी सैनिक युद्धमा मारिएको बताउनु भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १९:३९:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology