Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र उपलब्ध गराउने 

बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र उपलब्ध गराउने 

एजेन्सी

१०, चैत्र २०७८
बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र उपलब्ध गराउने 
images

बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र उपलब्ध गराउने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई अतिरिक्त मिसाइल उपलब्ध गराउने घोषणाका बारेमा ब्रसेल्समा हुने नेटोको बैठकमा जानकारी गराउनुहुने छ । उहाँले युक्रेनी सैनिक र पाइलटहरूलाई भुक्तानका लागि सहयोग गर्न एउटा सहायता कोषको पनि शुभारम्भ गर्नुहुनेछ । 

images
images

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका मानिसलाई रुस विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न आह्वान गर्नुभएको छ । जेलेन्सकीले भिडियो सम्बोधन गर्दै रूसले स्वतन्त्रता विरुद्धको युद्ध सुरु गरेको र उसले युरोपका सबै जनताको स्वतन्त्रतालाई हराउन खोजिरहेको बताउनुभयो । विश्वले रुसलाई र युद्धलाई रोक्नुपर्ने उहाँको भनाइ थियो । 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०९:३८:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology