Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

images

एजेन्सी

२७, फाल्गुण २०७८
घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो
images

काठमाडौं, २७ फागुन । युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग  गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ । 

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - ०८:०१:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology