Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संखुवासभामा बस दुर्घटना हुदा कम्तीमा १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुदा कम्तीमा १० जनाको मृत्यु

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
संखुवासभामा बस दुर्घटना हुदा कम्तीमा १० जनाको मृत्यु
images

संखुवासभा, २६ फागुन । संखुवासभामा एकाविहानै बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

images
images

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब ७ः३० बजेको समयमा संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ।

 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०९:५७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology