Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा महिला तथा बालिकाविरुद्ध हुने हिंसात्मक घटनामा कमि आएन

नेपालमा महिला तथा बालिकाविरुद्ध हुने हिंसात्मक घटनामा कमि आएन

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
नेपालमा महिला तथा बालिकाविरुद्ध हुने हिंसात्मक घटनामा कमि आएन
images

काठमाण्डौ, २५ फागुन । नेपालमा महिला तथा बालिकाविरुद्ध हुने हिंसात्मक घटनामा कमि नआएको एक अध्ययनले देखाएको छ । बेचविखन तथा ओसारपसार, बलात्कार, यौन दुब्र्यवहार, घरेलु हिंसा, दाइजोका कारण हत्या, बोक्सीको आरोप लगायतका विभिन्न हिंसामा पर्नेको सङ्ख्या झन् बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।

इन्सेकका अनुसार सन् २०२० मा ४ हजार १ सय ८ जना महिला र बालिका विभिन्न हिंसामा परेकामा सन् २०२१ मा यो सङ्ख्या बढेर ४ हजार ९ सय ६६ पुगेको छ । इन्सेकले महिलाको मानव अधिकारकोअवस्थाकोअनुगमन गर्नेक्रममा असमान ज्याला, पारम्परिक विभेद, सुरक्षित यौन तथा प्रजननअधिकारकापीडितको भने अभिलेख नराखेको जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १०:३०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology