Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विश्वकप लिग डिभिजन टु मा सहभागि हुने खेलाडीको विदाई 

विश्वकप लिग डिभिजन टु मा सहभागि हुने खेलाडीको विदाई 

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
विश्वकप लिग डिभिजन टु मा सहभागि हुने खेलाडीको विदाई 
images

काठमाण्डौ, २० फागुन । युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको आज विदाइ गरिएको छ । नेपाली टीम तत्काल भने श्रीलंकामा केहि अभ्यास खेलका लागि प्रस्थान गरको हो । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ ।

त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ। नेपाली टिमले यूएई जानु अगाडी एक साता श्रीलंकामा प्रशिक्षण गर्ने छ।जसमा नेपालले४ वटा अभ्यास खेलपनि खेल्ने छ ।  नेपाली टिम भोली श्रीलंका जाने भएको छ ।

त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ। नेपालले श्रीलंकामा हुँदा श्रीलंकन नेभीसँग दुई खेल खेल्नेछ भने एक खेल श्रीलंकन पुलिससँग खेल्नेछ।  लिग टु मा नेपालले अहिलेसम्म ८ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ । नेपालको कुल आठ अङ्क छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १९:३९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology