Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सैनिक दिवस : जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो

सैनिक दिवस : जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
सैनिक दिवस : जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो
images

जुम्ला, १७ फागुन । जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको  छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा  र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ  र  १०० ओखरका बिरुवा रोपेको हो ।

नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ  भने नं २४ बाहिनी अड्डा २०० स्याउ बिरुवा र १०० ओखरका बिरुवा रोपिएको छ । 

बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेर नेपाली सेना अब कृषि क्षेत्रतर्फ अग्रसर गर्न थालेको छ । 

बाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिने शजंग खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवालाले सेना दिवसको अवसरमा  विरुवा रोपेका  छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:२२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology