Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

५ वर्षे कार्यकालको समिक्षा गर्दै नवलपरासीका जनप्रतिनिधि 

५ वर्षे कार्यकालको समिक्षा गर्दै नवलपरासीका जनप्रतिनिधि 

images

सिआईएन

१७, फाल्गुण २०७८
५ वर्षे कार्यकालको समिक्षा गर्दै नवलपरासीका जनप्रतिनिधि 
images

डोलराज रानाभाट, नवलपुर, १७ फागुन । कार्यकाल सकिन दुई महिना बाँकी रहँदा नवलरपरासी बर्दसुस्ताघाट पुर्वका जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकालको समिक्षा सुरु गरेका छन् ।  सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

गैँडाकोट नगरपालिका वडानम्बर १२ का सदस्य गोविन्दराज कोइरालाले नगरसभामा सवैभन्दा बढी मुद्दा उठान गर्ने र आफ्नो भनाइ राख्न ५ वर्षको अवधिमा सिकेको बताउनुभयो । वडामा सक्रिय व्यक्तिलाई चुनाव जिताउँदा विकासमा फाइदा हुने उहाँको भनाइ छ । गैँडाकोट ११ मा वडा अध्यक्षमा निर्वाचित भएपछिको सुरुवाती दिनमा भाडाको भवनबाट काम गरेकामा अहिले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह भइरहेको अध्यक्ष गोविन्द सुवेदीले बताउनुभयो ।

जनप्रतिनिधिले मात्रै होइन, नागरिकले भने यो पाँच वर्षे कार्यकालको समीक्षा गर्ने गरेका छन् । आफ्नो काममा जनप्रतिनिधि सन्तोषजनक देखिएपनि नागरिक भने अझै सन्तुष्ट छैनन् । आफ्नो कार्यकालको अन्तिम त्रैमासिक चलिरहेको समयमा जनप्रतिनिहरू आफूले गरेका राम्रो काम र अभ्यासको प्रचार र दस्ताबेजीकरणमा व्यवस्त भएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०९:५०:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology