Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा 

सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा 

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा 
images

काठमाण्डौ, ४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको टोली घोषणा गरेको छ । क्यानले नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी हिजो सन्दीप लामिछानेको कप्तानीमा ओमानमा हुने छनोटका लागि टोली घोषणा गरेको हो ।

images
images

टोलीमा शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा रहेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:३१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology