Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज श्री स्वस्थानी व्रत आज समापन हुँदै 

आज श्री स्वस्थानी व्रत आज समापन हुँदै 

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
आज श्री स्वस्थानी व्रत आज समापन हुँदै 
images

काठमाण्डौ, ४ फागुन । पौष शुक्ल पुर्णिमाका दिनबाट सुरु भएको स्वस्थानी व्रत कथा आजबाट विधिवत समापन हुँदैछ । श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी पुस्तकलाईआजबाट वर्षदिनका लागि विसर्जन गरिन्छ ।

माधवनारायणको व्रत बसेका व्रतालुले पनि आज नै व्रत समापन गर्दैछन् । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजन पुगेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:२१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology