Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तेह्रथुमको म्याङलुङ्ग बजारमा एउटा घरमा आगलागी 

तेह्रथुमको म्याङलुङ्ग बजारमा एउटा घरमा आगलागी 

images

विकाश गुरुङ

३, फाल्गुण २०७८
तेह्रथुमको म्याङलुङ्ग बजारमा एउटा घरमा आगलागी 
images

बिकास गुरुङ्ग, तेह्रथुम, ३ फागुन । तेह्रथुमको म्याङलुङ्ग बजारमा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आज विहान करिब ६ बजेतिर अर्जुन अधिकारीको घरमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भएका सबै सामान जलेर नष्ट भएकोप्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । आगलागीबाट घरमा रहेको अन्नपात, लुगा, कपडा, भाँडाकुँडा जलेर नष्ट भएको छ ।

म्याङलुङ्ग नगरपालिकाको दमकल, स्थानियबासी, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले आगो निभाइसकेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ०९:१९:२४ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology