Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङ्क्रमण पुष्टि भएको एक महिनापछि मात्रै खोप लगाउन मन्त्रालयको आग्रह 

कोरोना सङ्क्रमण पुष्टि भएको एक महिनापछि मात्रै खोप लगाउन मन्त्रालयको आग्रह 

images

सिआईएन

२, फाल्गुण २०७८
कोरोना सङ्क्रमण पुष्टि भएको एक महिनापछि मात्रै खोप लगाउन मन्त्रालयको आग्रह 
images

काठमाण्डौ, २ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि भएको एक महिनापछि मात्रै कोरोना भाइरस बिरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले सङ्क्रमण मुक्त भएको १ महिना पछि मात्रै खोप लगाउन अनुरोध गर्नुभयो ।

कोरोना सङ्मण दर घटेपनि जोखिम कायमै रहेकाले कोरोना विरुद्धको खोप अनिवार्य लगाउन मन्त्रालयको अनुरोध छ । नेपालमा हालसम्म ११ लाख १० हजार ४ सय ७१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ भने  ११ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमित घट्दै जाँदा सक्रिय सङ्क्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको पुगेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०९:१५:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology