Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

images

इच्छाकामना न्युज

२८, माघ २०७८
भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ
images

काठमाडौं, २८ माघ । प्रहरीले भालुको पित्तसहित टोखाबाट एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार टोखा नगरपालिका-९ आनन्द टोलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार अवैध रुपमा भालुको पित्त ओसारपसार तथा बेचबिखन गर्न ल्याएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको बताएका छन् । उनलाई कारबाहीका लागि शुक्रबार नै डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १९:१७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology