काठमाडौँ, २८ माघ । चारदेशीय टि–२० सिरिज अन्तरगत पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको छ ।
अलअमरेट क्रिकेट रंगशालामा ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल बाँकी छदै १३७ रन बनाउँदै जित हात पार्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरी नायक बने ।