Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

इच्छाकामना न्युज

१८, माघ २०७८
स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
images

नवलपरासी, १८ माघ । नवलपरासी (पश्चिम)मा सुकुटी र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

images
images

जिल्लाको सुस्ता गाउँपालिका-२ , हरकपुरस्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१८प ८६०५ नम्बरको स्कुटर र विपरीत दिशा तर्फबाट आउँदै गरेको युपी५६एएन ७२३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा उक्त मोटरसाइकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजारका अन्दाजी १९ वर्षीय अरविन्द चमार रहेका छन् । उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १९:०८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology