Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोना संक्रमण प्रभावः माघ १६ सम्म मालपोत कार्यालय चितवनको सम्पूर्ण सेवा बन्द

कोरोना संक्रमण प्रभावः माघ १६ सम्म मालपोत कार्यालय चितवनको सम्पूर्ण सेवा बन्द

images

इच्छाकामना न्युज

१०, माघ २०७८
कोरोना संक्रमण प्रभावः माघ १६ सम्म मालपोत कार्यालय चितवनको सम्पूर्ण सेवा बन्द
images

चितवन, १० माघ । मालपोत कार्यालय चितवनका सेवाहरु स्थगित भएका छन् । कार्यालयले आज (सोमबार) एक सुचना जारी गर्दै कार्यालयको आन्तरिक तथा प्रशासनक कार्यबाहेक कार्यालयका अन्य सेवाहरु आजबाट माघ १६ गते सम्म स्थगित भएको जनाएको छ ।

सेवा प्रवाहको क्रममा मालपोत कार्यालयका कार्यलय प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित गर्नुपरेको कार्यालयका सुचना अधिकारी हेम तिमील्सिनाले बताए ।

उनले संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको बताए ।

272340232_301101702058334_5553569987141370649_n.jpg

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:३५:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology