Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

अवैध लागूऔषध पोल्यान्ड सहित दुईजना पक्राउ

अवैध लागूऔषध पोल्यान्ड सहित दुईजना पक्राउ

images

इच्छाकामना न्युज

२३, पौष २०७८
अवैध लागूऔषध पोल्यान्ड सहित दुईजना पक्राउ
images

काठमाडौँ, २३ पुस । प्रहरीले लागूऔषसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट त्रिशूलडाँडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०२–००१ प ६६७६ नम्बरको मोटरसाइकललाई चाँगुनारायणबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा १२ ग्राम अवैध लागूऔषध पोल्यान्डसहित फेला पारी मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - २१:०६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology