Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वैज्ञानिकहरु भन्छन्– नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो

वैज्ञानिकहरु भन्छन्– नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो

images

एजेन्सी

१५, पौष २०७८
वैज्ञानिकहरु भन्छन्– नयाँ भेरियन्ट ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लाग्यो
images

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्ष्ोत्रलाई निशाना बनाउनेछ ।  

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - ०९:३२:५१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology