Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ल्होसारको दिन भोली सरकारले दियो देशभर सार्वजनिक विदा

तमू ल्होसारको दिन भोली सरकारले दियो देशभर सार्वजनिक विदा

इच्छाकामना न्युज

१४, पौष २०७८
तमू ल्होसारको दिन भोली सरकारले दियो देशभर सार्वजनिक विदा
images

काठमाण्डौ, १४ पुस । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमू ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तमू ल्होसारको अवसरमा भोली बिहिबारका दिन सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।

images
images

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगमा समेत सार्वजनिक विदा दिइने छ ।

269746304_256983119837426_7677717859812844809_n.jpg

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - २०:३८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology