Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डको नौकिलोमा खाने तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

मुग्लिन–नारायणगढ सडकखण्डको नौकिलोमा खाने तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

images

इच्छाकामना न्युज

१४, पौष २०७८
मुग्लिन–नारायणगढ सडकखण्डको नौकिलोमा खाने तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो
images

चितवन, १४ पुस । मुग्लिन–नारायणगढ सडकखण्ड अन्र्तगत इच्छाकामना गाउँपालिका ६ स्थित नौकिलोमा खाने तेल बोकेको ट्रक त्रिशुलीमा खसेको छ । नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको तेल बोकेको ट्रक आज साँझ त्रिशुली नदिमा खसेको  ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

प्रहरी घटनास्थल पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।
फोटोः सुमन ढुङ्गानाको फेसबुकबाट

 

images
प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - २०:२८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology