Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माघ अन्तिममा नेपाल ग्रामीण चलचित्र महोत्सव

माघ अन्तिममा नेपाल ग्रामीण चलचित्र महोत्सव

माघ अन्तिममा नेपाल ग्रामीण चलचित्र महोत्सव
images

काठमाडौं, ६ पुस । सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । ग्रामीण बजारमा नेपाली फिल्मलाई पु¥याएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य आयोजकले राखेका छन् । महोत्सवस्थल भने आयोजकले हालसम्म तोकेका छैनन् ।

images
images

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए ।

उनका अनुसार विभिन्न भाषाभाषीका फिल्म तथा मोबाइलबाट खिचिएका फिल्मलाई पनि प्रदर्शन गरिने महोत्सवमा स्थानीयसँग फिल्मको विविध पक्षबारे अन्तरक्रिया पनि गरिनेछ । 

 

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १२:५०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology