Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौंमा गुरुङ भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी

काठमाडौंमा गुरुङ भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी

काठमाडौंमा गुरुङ भाषाको सिनेमा ‘फिच्यो’ को विशेष प्रदर्शनी
images

काठमाडौं, ४ पुस । गुरुङ भाषाको सिनेमा ‘फिच्यो’को विशेष प्रर्दशनी गरिएको छ । रेड ओसिय इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकाे विशेष प्रर्दशनी काठमाडौंको रानीदेवी पार्टी प्यालेसमा गरिएको हो । यो सिनेमाका निर्देशक विकास घले गुरुङ हुन् ।

images
images

विशेष प्रदर्शनीमा तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहजकुमार घले, चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा साँस्कृतिक समाजका अध्यक्ष सुनिल गुरुङ, अभिनेता बुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको उपस्थिति थियो ।

सिनेमामा विश्वास गुरुङ, कासी घले(ईन्द्र), टिकाराम घले, सीतादेवी गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिबी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ र सिर्जना गुरुङको अभिनय छ ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:३७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology