Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'दिलको हरन...' मा रोमाण्टिक मुड देखिए पल र स्वस्तिमा ( भिडियो )

'दिलको हरन...' मा रोमाण्टिक मुड देखिए पल र स्वस्तिमा ( भिडियो )

'दिलको हरन...' मा रोमाण्टिक मुड देखिए पल र स्वस्तिमा ( भिडियो )
images
नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो 'दिलको हरन' सार्वजनिक भएको छ।  

प्रतिभावान  गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन्।  लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको  गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ।  उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो। दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।  

भिडियो लिंक

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - २०:०५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology