Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

इच्छाकामना न्युज

२३, मंसिर २०७८
इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा
images

कुरिनटार, २३ मंसिर । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अध्यक्ष गीता कुमारी गुरुङले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएको छ। उनले आजदेखि केन्द्रीय सदस्यमा उम्मेद्वार रहने भन्दै भोट माग्न सुरु गरेको छ। 

images
images

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले चितवनमा जितेको एकमात्र स्थानीय तह इच्छाकामना गाउँपालिकाको अध्यक्ष रहेकी गुरुङ केहिदिन अघि सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला महिला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन्।

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - २१:४६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology