Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको उपाधि कराँचीलाई 

पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको उपाधि कराँचीलाई 

एजेन्सी

३, मंसिर २०७७
पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको उपाधि कराँचीलाई 
images

कराँची किङ्सले पाकिस्तान सुपर लिग (पीएसएल) टी ट्वान्टी क्रिकेटको उपाधि जितेको छ। कराँचीस्थित नेसनल स्टेडियममा गएराति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो। 
लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो।  

images
images

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १०:०२:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology