Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर र बजारको फोहोर केबलकार स्टेशन नजिकै बेतेनी होमस्टे जाने बाटोमा थुपार्दै, जलाउदै

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर र बजारको फोहोर केबलकार स्टेशन नजिकै बेतेनी होमस्टे जाने बाटोमा थुपार्दै, जलाउदै

फोहोर थुपारेर जलाउने गर्दा मन्दिर आउने भक्तजनहरु र स्थानीयहरु समस्यामा

images

इच्छाकामना न्युज

१६, मंसिर २०७८
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर र बजारको फोहोर केबलकार स्टेशन नजिकै बेतेनी होमस्टे जाने बाटोमा थुपार्दै, जलाउदै
images

मनकामना, १६ मंसिर । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर र बजारबाट निश्किएको फोहोर केबलकारको माथिल्लो स्टेशन नजिकै थुपारेर जलाउने गर्दा मन्दिर आउने भक्तजनहरु र स्थानीयहरु समस्यामा परेका छन् ।

ddd.jpg

गोरखाको शहिद लखन गाउँपालिकाको बेतिनी समुदायिक होमस्टे जाने बाटोमा लामो समयदेखि फोहोर थुपार्दै आएको छ ।

मनकामना दर्शन गर्न जाने मुख्य द्धार समेत रहेको माथिल्लो स्टेशन नजिकै उक्त फोहोर थुपार्दा मनकामना बजारको सौन्र्दयतामा समेत असर पारेका छन् ।

viber_image_2021-12-01_13-38-11-569 (1).jpg

स्थानीय सरकार आएको चार बर्ष बढी भइसक्दा पनि फोहोर व्यवस्थापनमा ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।
मनकामना सवार गर्दा केबुलकारको कारबाट प्रष्ट देखिने होमस्टे जाने सुरुको मुख्य द्वारमा रहेको फोहोर थुपारिएको छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - २२:२२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology