Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनका एक युवा सहित ३ जना काठमाडौंमा पक्राउ, गरे यस्तो गर्नै नहुने काम

चितवनका एक युवा सहित ३ जना काठमाडौंमा पक्राउ, गरे यस्तो गर्नै नहुने काम

इच्छाकामना न्युज

१५, मंसिर २०७८
चितवनका एक युवा सहित ३ जना काठमाडौंमा पक्राउ, गरे यस्तो गर्नै नहुने काम

चितवन, १५ मंसिर । काठमाडौंबाट चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

images

मंगलबार चितुवको छाला बेच्न एयरपोर्ट सेकुवा कर्नरमा गएको समयमा उनीहरुको साथबाट एक थान चितुवाको छाला प्रहरीले बरामद गरेको हो ।

काठमाडौं महानगरपालिका–९ बाट नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - १९:२६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology