Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कौडा (चुड्का) गीत ‘झिल्के भेना...’ को दोस्रो भाग ‘खुर्पेटो चिनो’ सार्वजनिक (भिडियो सहित)

कौडा (चुड्का) गीत ‘झिल्के भेना...’ को दोस्रो भाग ‘खुर्पेटो चिनो’ सार्वजनिक (भिडियो सहित)

images

इच्छाकामना न्युज

५, मंसिर २०७८
कौडा (चुड्का) गीत ‘झिल्के भेना...’ को दोस्रो भाग ‘खुर्पेटो चिनो’ सार्वजनिक (भिडियो सहित)
images

चर्चित कोडा (चुड्का) गीत ‘झिल्के भेना...’ को दोस्रो भाग ‘खुर्पेटो चिनो’ सार्वजनिक भएको छ। गीत केहि दिन अघि कौडा किंग दुर्गा गुरुङको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। 

गीतमा कौडा किंग दुर्गा गुरुङ, रेशम गुरुङ, झंझट थापा मगर, टिका पुन र लक्ष्मी राना मगरको स्वर रहेको छ भने रेशम गुरुङको शब्द, रेवत राना मगरको संगीत र दुर्गा गुरुङको संगीत संयोजन रहेको छ।

यसैगरी गीतको भिडियोमा विद्या गुरुङ र इना गुरुङले खेलेका छन्

भिडियो

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - १९:४९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology